Connect IPS
IME Life

सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै संस्थापक समूह तर्फको १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीका संस्थापक शेयरधनी बिनोद कुमार खेतानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम उक्त शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौ स्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्रीका लागि कुनै आवेदन नआएमा बैंकले शेयर अन्य व्यक्ति वा संघ संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS