Connect IPS
IME Life

नयाँ स्टक एक्सचेन्जको विषयले शेयर बजारलाई माथि उठ्न दिएन, १७ अंकले घट्दा १८७० मा झर्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको विषयलले शेयर बजारको सुधारलाई रोकिरहेको छ । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर आए पछि अहिलेको बजार के हुन्छ र अझै कति तल झर्छ भन्ने आशंकाले दोस्रो बजारमा लगातार गिरावट आइरहेको छ ।

यसका साथै राजनीतिक अस्थिरता अझै चुलिने देखिएको छ । अझै सरकारको विषयलाई लिएर चौतर्फी रुपमा आशंका पैदा भएका छन् । भद्दा सत्ता समिकरण बनाउनु पर्ने जनादेशका कारण सरकारको आयु एकदमै छोटो हुँदै गइरहेको छ । यसै कारण नेप्से सूचक आज पनि १९.११ अंकले घटेर १८७०.६५ मा झरेको छ । कारोबार रकम ९५ करवड ४३ लाख रुपैयाँमा सिमित भएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा १८९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने जम्मा २६ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS