Connect IPS
IME Life

नेप्सेमा आत्मनिर्भर लघुवित्तको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ३७१ रुपैयाँ ८२ पैसादेखि अधिकतम १ हजार ११५ रुपैयाँ ४६ पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि सोमवारदेखि कारोबारमा आउनेछ ।

Prabhu
Crest

साथै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा बिओके क्यापिटल जनाएको छ । आत्मानिर्भरको ANLB सिम्बलबाट कारोबार हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS