काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ । यस परिपत्रमा विदेशी विनिमय ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको अधिकार प्रयोग गरी यस परिपत्र जारी गरिएको हो ।
FXMD-Circular-19_2079-80प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- आशा लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा
- बाढीपहिरोको क्षतिमा पौने १३ अर्ब बढीको बीमा दाबी, डेढ अर्ब मात्रै भुक्तानी
- अंग्रेजी नयाँ वर्षमा सीबीआईएल सेक्युरिटिजको अफर, डिम्याट र मेरो शेयर खोल्दा आजीवन निःशुल्क नवीकरण
- पाँच महिनामा पोलिसी सरेन्डरमार्फत जीवन बीमकबाट बाहिरियो ६ अर्ब १० करोड, कुनको कति ?