IME Life
GBIME

नेप्सेमा गरिमा विकास बैंक र अरुण भ्यालीको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गरिमा विकास बैंक लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । उक्त बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Crest

त्यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ लाख ८३ हजार ६७६ कित्ता बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS