Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार २ दशमलव २७ प्रतिशतले घटेर १८८९ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज कुल ७३ करोड ९६ लाख ५० हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार घट्दा सबैभन्दा धेरै सिटिजन म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको शेयर ५.८५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७ रुपैयाँ कायम भएको छ ।

साथै,तेह्रथुम पावर कम्पनीको शेयर ५.०८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ४०५ रुपैयाँ कायम भएको छ । तारागाउँ रिजेन्सी होटलको शेयर ४.४५ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५२३ रुपैयाँ कायम भएको छ । साथै सुपर मादी हाइड्रोको शेयर ४.१० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३९८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS