Connect IPS
IME Life

अप्पर स्याङ्गेले आइपीओ निष्काशन गर्न सेबोनबाट पायो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न बैशाख १३ गते सेबोनले अनुमति पाएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अब कम्पनीले पहिलो चरणमा कम्पनीले स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS