IME Life

स्वास्थ्य बीमा बोर्डले माग्यो ठूलो संख्यामा करारमा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डले ५५ जना करारमा कर्मचारी माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन पेशा गर्न बोर्डले अनुरोध गरेको छ ।

करारमा नियुक्त भएका करार कर्मचारीले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु, स्थानिय तहहरुमा गएर काम गर्नुपर्ने हुन्छ । न्यूनतम शैक्षिक योग्यतामा भने मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । आवेदकको उमेर भने आवेदन दिने अन्तिम मितिसम्ममा २१ वर्ष पूरा भई ३५ वर्ष र महिलाको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

Prabhu
Crest

आवेदन फारम भने बोर्डको बेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । राष्ट्रिय वाणिज्य बैंकमा ५ सय रुपैयाँ बुझाई सक्कल दस्तुरका साथ नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमानपत्रको प्रतिलिपि सहित बोर्डको केन्द्रिय कार्यालयमा बुझाउनुपर्ने ।

आवेदकले लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ता दिनुपर्ने हुन्छ । उक्त परीक्षा भने २०८० असार २ गते शनिबारका दिन परीक्षा केन्द्र र समय प्रकाशन गरिने बोर्डले जनाएको छ ।

No description available.

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS