Connect IPS
IME Life

नागरिक स्टक डिलरले जेठदेखि ब्रोकर सेवा सञ्चालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक स्टक डिलरले आगामी जेठ पहिलो सातादेखि स्टक ब्रोकरको सेवा सञ्चालन गर्ने भएको छ । नेपाल स्टक एक्सचेन्जले स्टक डिलरलाई ब्रोकर नम्बर ६० बाट कारोबार गर्ने अनुमति दिएको छ । हाल ५० वटा ब्रोकरहरु सञ्चालमा छन् । नागरिक स्टक डिलरले अनुमति पाएर सँग अव ब्रोकरको संख्या ५१ वटा पुगेको छ ।

स्टक डिलरको अनुमति सँगै ब्रोकर लाइसेन्स पनि पाएको नागरिक स्टक डिलरले सम्पुर्ण तयारी पुरा गरेको छ । नेप्सेले कारोबार सञ्चालन गर्न अनुमति दिए सँगै अव जेठ पहिलो साताबाट सुरु गर्ने तयारी गरेको हो ।

Prabhu
Crest

स्टक डिलरको चुक्ता पूँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको छ । जसमा ५१ प्रतिशत नागरिक लगानीकोष, १० प्रतिशत नेपाल पुनर्बीमा कम्पनी र ९ प्रतिशत नेपाल टेलिकमको छ । यसले सर्वसाधारणलाई ३० प्रतिशत बराबरको आइपिओ निष्काशन गर्ने योजना बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS