SKIP THIS

MLBL
IME Life
Beema Board

आजसम्म शेयर किन्नले कामना सेवा विकास बैंकको लाभांश पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले बैशाख १५ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज बैशाख १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश पाउनेछन् ।

बैंकले बैंकले बैशाख ३१ गते १६औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा बिहान ११ः३० बजे, सिद्धार्थ बुटिक होटल, बौद्ध काठमाडौंमा सभा गर्ने जनाएको छ । बैंकको बैशाख ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४.४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै सभाले कुनैपनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र उपयुक्त देखिएमा समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS