Connect IPS
IME Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ कम्पनीले एक सुचना जारी गर्दै मार्केटिङ विभाग अन्तर्गतमा जूनियर एसिस्टेन्टदेखि असिस्टेन्ट मनेजरका लागि केही संख्यामा, मिदी हेल्थ डिपार्टमेन्टमा जुनियर अफिसका लागि १ जना र इन्भेष्टमेन्ट डिपार्टमेन्टका लागि अफिसरमा १ जनाका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS