Connect IPS
IME Life

लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको बैशाख १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षको लागि सिइओमा नियुक्त गरेको हो ।

यस अघि श्रेष्ठ कम्पनीको नायब महाप्रबन्धकको भुमिकामा रहेका थिए । यस अघि कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका प्रकाश राज शर्माको कार्यकाल २०८० बैशाख १७ गते समाप्त हुने हुनाले कम्पनीले श्रेष्ठलाई बैशाख १८ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS