Connect IPS
IME Life

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा दुई इन्स्योरेन्स कम्पनीबो बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ४० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको पनि फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ९९ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

यी दुबै कम्पनीको बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS