Connect IPS
IME Life

नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १ लाख ५९ हजार ९६५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS