Connect IPS
IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्शे परिसूचक १७ दशमलव ३६ ले बृद्धि भई १९०५ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज कुल ८८ करोड २५ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटेलका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर ८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ५४० रुपैयाँ कायम भएको छ ।

यसैगरी आज खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर ७ दशमलव ८५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ९२७ रुपैयाँ कायम भएको छ । साथै सिटिजन म्युचुअल फन्डको शेयर ५ दशमलव १३ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ । सिद्धार्थ प्रिमियमको शेयर भने ४ दशमलव ५१ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६०२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS