Connect IPS
IME Life

आइसिएफसी फाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेड र लुँखुसि माँ पुच, ललितपुर तथा तिलगंगा नेत्र प्रतिष्ठानको सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार ललितपुर महादेव मंदिर परिसरमा आँखा शिविर सम्पन्न भएको हो ।

उक्त आँखा शिविर निःशुल्क तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरेको कम्पनीले जनाएको छ । शिविरमा त्यस क्षेत्रका २०० सय भन्दा बढी व्यक्तिहरुले आफ्नो आँखा जाँच गराई सेवा उपभोग गरेको कम्पनीले बताएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS