Connect IPS
IME Life

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल १० अर्ब बराबरको विकास ऋणपत्र सूचिचीकृत भएको हो ।

२०८५ ‘छ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि वार्षिक ८ दशमलव ८७ प्रतिशत ब्याजदरमा २०७९ चैत २२ गते निष्काशन गरिएको थियो । यसको साँवा भुक्तानी २०८५ चैत २२ गते हुने जनाएको छ ।

Prabhu
Crest
1682331564673

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS