SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से सामान्य बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार २ दशमलव ७१ अंकले बढेर १,८८८ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता शेर किनबेच हुँदा ७५ करोड १३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै कालिञ्चोक दर्शनको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिवम् सिमेन्टको २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS