SKIP THIS

MLBL
IME Life
Beema Board

आज घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइतबार सुन चाँदीको भाउ घटेको छ । आज सुन तोमा ९ सय रुपैयाँले घटेको छ भने चाँदी ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर एक हजार ४४० रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest

गत शुक्रबार छापावाला सुन १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी एक हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

24%

खुसी

18%

दु :खी

41%

अचम्मित

18%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS