SKIP THIS

MLBL
IME Life
Beema Board

एशियन लाइफको शेयर मुल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको हिजो अन्तिम कारोबार मुल्यको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको हिजो अन्तिम कारोबार मुल्य ६१८ रुपैयाँको आधारमा मुल्य समायोजन गरी ५६९ दशमलव ५९ कायम गरेको छ । कम्पनीको ८ दशमलव ५० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो । अब यही मुल्यको आधारमा आइतबार कारोबार खुल्नेछ ।

Prabhu
Crest

कम्पनीले १५औं वार्षिक साधारण सभा बैशाख १८ गते गर्ने भएको छ । उक्त सभा बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा गर्ने भएको छ । कम्पनीको चैत २३ गते बसेको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८र७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८।५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS