Connect IPS
IME Life

मातातिर्थ औंशीमा आमालाई छोराछोरीले दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विभिन्न शुभ अवसरहरुमामा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही योगदान पुर्याएकै छ ।

यसैक्रममा सिद्धार्थनगर न.पा. वडा नं. २, रुपन्देही, कृष दाहाल र कृष्टिना दाहालले आफ्नी आमा किसन दाहाललाई मातातिर्थ औसीको अवसर पारी सिटिजन लाईफ इन्स्योरेन्सको सिटिजन जीवन सारथी योजना वीमालेख खरिद गरी हस्तान्तरण गरेका छन् । उक्त पोलिसी बुबा केशव दाहाल, छोरी कृष्टिना दाहाल र छोरा कृष दाहालले प्रदान गरेका थिए ।

Prabhu
Crest

किशन भण्डारीले मातातिर्थ औँसीमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभूति राख्दै बीमा पोलिसी उपहारले पाउँदा आफू, श्रीमान र आफ्ना सन्तानको समेत भविष्य थप सुनिश्चित भएको बताईन् । साथै सिटिजन लाईफ इन्स्योरेन्सबाट जीवन बीमाबारे थप सचेतना प्राप्त गरी बीमाबारे थप जानकारी प्राप्त भएको बताईन् ।

अन्य महंगा उपहारको साटो श्रीमतीको जीवन बीमा सम्बन्धी उपयुक्त पोलिसी खरिद गरी हस्तान्तरण गर्दा खासै ठूलो आर्थिक भार समते अनुभूति नगरेको श्रीमान केशव दाहालले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS