SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाढी बढ्दै, सन नेपाल र आइएमईको अन्तिम चरणमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चार बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडी बढेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रकृयाँ अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डले जनाएको छ । दुई कम्पनीले आवस्यक कागपत्र जुटाएको खण्डमै छिट्टै अनुमति पाउने छन् ।

सन नेपाल र आइएमईले अधिकाम्स कागपत्र जुटाइसकेको हुँदा अवको केहि समय भित्रै कम्पनीको आइपिओ निष्काशन प्रकृयाँमा आउने दाबी विरोधको समय तोकिनेछ । त्यस अवधिमा आउने उजुरीलाई संबोधन गरेर बोर्डले आइपिओ निष्काशनको अनुमति प्रदान गर्नेछ ।

Prabhu
Crest

आइपिओ निष्काशन लागि निवेदन दिएका रिलायबल नेपाल र सिटिजन लाइफले भने आवस्यक प्रकृयाँ कागजपत्र नै जुटाउन बाँकी छ । सबैभन्दा पहिला प्रिमियममा आइपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएको रिलायबल नेपालले अझै आवस्यक कागजपत्र जुटाउन सकेको छैन । महालक्ष्मी लाइफले पनि प्रिमियममा आइपिओ निष्काशनका लागि निवेदन दिए पनि बोर्डको वेवसाइटमा हालिसकेको छैन ।

रिलाबयल नेपालले १२० रुपैयाँ प्रिमियम थप गरी २२० रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । त्यस्तै सिटिजन लाइफले प्रिमियम सहित २९० रुपैयाँको दरमा एक करोड १२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्दैछ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १३४ रुपैयाँ प्रिमियम सहित २३४ रुपैयाँको दरले ९० लाख कित्ता आइपिओ निष्काशनको स्वीकृति माग गरेको छ ।

स्वीकृतिको अन्तिम चरणमा रहेको सन नेपाल लाइफले प्रिमियम सहित २५०.५५ रुपैयाँको दरमा ९६ लाख कित्ता र आइएमई लाइफले प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%

खुसी

0%

दु :खी

30%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS