IME Life
Beema Board

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ७३ अंकले घटेर १,९०४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ३० कम्पनकिो शेयर मुल्य बढेको छ भने १८२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६७ कम्पनीको ३१ लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंक प्रोमोटर शेयर कारोबार भएको छ । बैंकको ३ करोड ५३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । एशियन लाइफको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS