SKIP THIS

MLBL
IME Life
Beema Board

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव १३ अंकले बढेर १,९२० दशमलव १२ को विन्दुमा कायम भएको छ । आज १६६ कम्पनीको शेयर मुल्य बढेको छ भने ४२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै स्वाभिमान लघुवित्तको संस्थापक शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयरको कारोबार भएको छ । नविल बैंकको ३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड १८ लाख रुपैयाँको शयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS