Connect IPS
IME Life

यूनियन लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित अवस्थामा रहेका बीमालेखहरुको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा आवश्यक प्रक्रिया पुरा गरी २०८० साल बैशाख ६ गतेदेखि बैशाख २० गतेसम्ममा पुर्नजागरण गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनश समेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजिकको शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ । यो छुट बीमा अवधिभर एक पटक मात्रै प्राप्त हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साथै, कनेक्ट आइपीएस, खल्ती, इसेवा र सेलपे मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS