SKIP THIS

MLBL
IME Life
Beema Board

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज मंगलबार पनि सुनको भाउ स्थिर छ भने चाँदीको भाउ भने घटेको छ । हिजो सोमबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि स्थिर मुल्यमा नै कारोबार भइरहेको छ । आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने तोलमा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS