IME Life
Beema Board

उद्योगी एवम् समाजसेवी राजेशकुमार अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उद्योगी एवम् समाजसेवी राजेशकुमार अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका छन्। अर्घाखाँची सिमेन्ट, श्री स्टिल्स, सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल इन्डष्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ मिनिरल्स, एक्सन पोलिमर्स, एसिएन कंक्रिटो र सिद्धार्थ पेट प्लाष्ट इन्डष्ट्रिजका सञ्चालक समेत रहेका अग्रवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरेका हुन ।

विभुषित भएपछि उद्योगी अग्रवालले भने, ‘विगत ३० वर्ष देखि अनवरत राष्ट्रको औद्यागिक एवं व्यावसायिक विकासमा योगदान गरे वापत विभुषित भइएको हो।’

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS