IME Life
GBIME

नेप्सेमा सामान्य गिरावट हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नयाँ वर्षको पहिलो कारोबार नै शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ८० अंकले घटेर १,९३१ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १४५ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS