Connect IPS
IME Life

नेशनल लाइफको लाभांश घोषणा, समयमै पुर्यायो ५ अर्ब चुक्ता पूँजी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको चैत्र ३०  गते साझ  ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ  छ । यस पूँजीको ८ प्रतिशत अर्थात ३७ करोड रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो ।  प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड नाघ्नेछ। यो सगै कम्पनीले नियामक निकायले भनेको समयमै चुक्ता पूँजी ५ अर्ब पुर्याएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

3%

दु :खी

12%

अचम्मित

3%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS