काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एरिया ब्रान्च म्यानेजरका लागि केही र ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले अप्रिल १८ सम्म अर्थात बैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, आवेदन दिन ४ दिन बाँकि
![](https://insurancekhabar.com/wp-content/uploads/2021/08/IME-Life-Insurance-326x245-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)