काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । ईच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् ।
सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2023/03/Sanima-Reliance-Life.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)