SKIP THIS

MLBL
IME Life
Beema Board

बजार ९२ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ९२ अंकले बढेर १,९६३ को विन्दुमा कायम भएको छ । आज २१८ कम्पनीको शेयर मुल्य बढेको छ । आज २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एनआइसी एशिया बैंकको ६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS