Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, सेन्ट्रल क्रेडिट डिपार्टमा सुपरभाइजर, अफिसर र म्यानेजरका लागि केही, क्रेडिट रिलेशनसिपमा अफिसर र म्यानेजरका लागि केही, परिपालना अधिकृत र म्यानेजरका लागि १ जना, सेन्ट्रल अपरेशनमा अफिसर र म्यानेजरका लागि १ जना, इन्टीग्रेटेड रिक्समा अफिसर र म्यानेजरका लागि ३ जना, क्रेडिट कार्ड डिपार्टमेन्टमा १ जना, डिजिटल बैंकिङ अपरेशनमा १ जनाका लागि कर्मचारकिो माग गरेको हो ।

बैकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख १३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

9%

दु :खी

36%

अचम्मित

0%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS