IME Life
GBIME

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ३१ अंकले बढेर १,८७१ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनीको शेयर मुल्य बढेको छ भने १८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६२ कम्पनीको ३३ लाख ३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ९४ करोड १३ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडलको ५ करोड २ लाख रुपैयााको शेयर कारोबार भएको छ । प्रभु बैंकको ३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS