Connect IPS
IME Life
Beema Board

नेपाल कृषि सहकारी संघले माग्यो ७ पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल कृषि सहकारी संघ लिमिटेडले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । संघले रिक्त रहेका ७ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले बरिष्ठ कार्यक्रम प्रबन्धक देखि जेटि प्राविधिक पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ कार्यक्रम प्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । अनुभवि तथा अग्रेजी र नेपाली भाषाको ज्ञान भएको उम्मेदवारले प्राथमिकता दिइने संस्थाले जनाएको छ । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि विज्ञान विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

Prabhu
Crest

साथै, संस्थाले (बित्त लेखा, बजार र कार्यक्रम) विभाग अन्र्तगत ९औ तहमा बरिष्ठ कार्यपक्रम प्रबन्धक पदमा १ जना, तालिम प्रमुखमा १ जना, कार्यक्रम अधिकृतमा २ जना, बीमा अधिकृतमा १ जना, लेखा सहायकमा १ जना र जेटी (प्रा) पदमा १ जना गरी कुल ८ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा अनुभवि र दक्षता हाँसिल गरेको उम्मेदवारलाई बढी प्राथमिकता दिने संघले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवार सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात संस्थाको केन्द्रिय कार्यालय, धोविघाट, ललितपुर अथवा संस्थाको इमेल ठेगाना मार्फत आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS