IME Life
Beema Board

सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंक लिमिटेडले ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।

बैंकले प्रति कित्ता न्यूनतम १५० रुपैयाँ कायम गरेको छ । आवेदन पेश गर्दा आवेदकले आवश्यक कागजातसहित न्युनतम १ लाख कित्ताको लागि आवेदन गर्नुपर्नेछ । तोकिएको उक्त म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरुको निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमअनुसार संस्थापक भन्दा बाहिरका अन्य व्यक्ति वा संस्थालाई बिक्रि गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS