SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ५४ अंकले बढेर १,८४४ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कम्पनीको शेयर मुल्य ३९२ रहेको छ । सानिमा मिडलको ६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS