IME Life
Beema Board

नेप्सेमा सामान्य सुधार हुँदा कारोबार रकम ९१ करोड १९ लाखमा सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ५४ अंकले बढेर १,८४४ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मुल्य बढेको छ । आज ७७ वटा कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कम्पनीको ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३९२ रहेको छ । सानिमा मिडलको ६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सानिमा मिडलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् । बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS