Connect IPS
IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ५ दशमलव ५४ अंकले बृद्धि भई १८४४.०२ को विन्दुमा कायम भएको छ । आज कुल ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सानिमा मिडिल तमोर हाइड्रोवारका लागानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ३२४ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज कालिञ्चोक दर्शनको शेयर ९ दशमलव ९७ ले बृद्धि भई प्रति शेयर मूल्य ३७७ रुपैयाँ कायम भएको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर ५ दशमलव ८८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५०४ रुपैयाँ कायम भएको छ । आज मन्दाकीनि हाइड्रोपावरको शेयर भने ५ दशमलव ५६ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३१७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS