IME Life
Beema Board

मर्जरका लागि दुई इन्स्योरेन्सले पाए प्राधिकरणको स्वीकृति, बैशाखभित्रै एकिकृत कारोबार गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । चैत ५ गते यी दुई कम्पनीले एक आपसमा गाभ्ने /गाभिने (मर्जर) को लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अब कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि एकिकृत कारोबारको मिति तोक्नेछन् । यी दुई कम्पनीले आगामी वैशाखको अन्तिम सातादेखि नै एकीकृत कारोबार शुरू गर्ने योजना बनाएका छन् ।

Prabhu
Crest

आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ८० करोड ३७ लाख ५० हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् । एकीकृत कारोबारपछि बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३३ हजार पुग्नेछ ।

यी दुई कम्पनीले आफ्नो आफ्नो विशेष साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS