GBIME
IME Life

शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलि चैत्र २५ गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै भोलि शनिवार भए पनि आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ । नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि चैत २५ गते शनिवार आरटीजीएस प्रणाली नर्मल बिजनेश डे संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

आरटीजीएस प्रणलीमा भुक्तानीका लागि चेकको आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।

SKYWELL
Crest
RTGS-Notice_79.12.24

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS