IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज सातामो अन्तिम दिन नेप्से ८ दशमलव २८ अंकले घटेर १,८६६ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै कालिञ्चोलक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअल फण्ड २ का इकाईधनीले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई लघुवित्तका लगानकिर्ताले ५ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ४३ प्रतिशतका दरले गुमाएका हुन् । खप्तड लघुवित्तका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् । सानिमा ग्रोथ फण्डका इकाईधनीले ५ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS