काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एसोसियटस् डिरेक्टर, डिरेक्टेड लेण्डिङ का लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बैंकको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले माग्यो कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2018/12/1200px-Standard_Chartered.svg_.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)