IME Life
Beema Board

नेप्सेमा सनराइज फोकस्ड इक्विटी फण्डको इकाई सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्जमा सनराइज फोकस्ड इक्विटी फण्डको इकाई सूचिकृत भएको छ । फण्डको १० करोड इकाई सूचिकृत भएको हो । फण्डको स्टक सिम्बोल एसएफइएफ रहेको छ ।

अव यस फण्डको कारोबार धितोपत्रको दोस्रो बजारमा भोलि बिहीवार देखि हुनेछ । यस फण्ड सनराइज क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गत सञ्चालित बन्द मूखी योजना हो ।

Prabhu
Crest
1680677738131

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS