IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १,८७५ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज १४६ कम्पनीको शेयर मुल्य बढेको छ भने ६४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सानिमा ग्रोथ फण्डका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्तका लगानीकर्ताले ७ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्तका लगानकिर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS