IME Life
GBIME

नेप्सेमा सामान्य बृद्धि हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १,८७५ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज १४६ कम्पनीको शेयर मुल्य बढेको छ भने ६४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ८१ अर्ब ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नलि बैंकको २ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS