IME Life
Beema Board

नेशनल लाइफले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसर, चार्टर्ड एकाउन्टेन्टका लागि अफिसर लेभलमा केही, असिस्टेन्ट जनरल म्यानेजर, डेपुटी जनरल म्यानेजर र डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि बाणिज्य विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ । पाँच वर्ष बीमा क्षेत्रमा काम गरेका अनुभवीहरुले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले मार्केटिङ पदमा आवेदन दिँदा स्नातक वा १२ कक्षा उत्तिर्ण भई अनुभव भएको हुनुपर्ने जनाएको छ ।कम्पनीले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

17%

अचम्मित

33%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS