SKIP THIS

MLBL
IME Life
Beema Board

थ्री स्टार हाइड्रोपावरले आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न चैत १७ गते अनुमति पाएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले खोटांङ जिल्लाको हलेसी टुवाचुङ्ग नगरपालिकामा ६.६०० मेगावाटको क्षमताको सापसुप खोला स्मल हाइड्रोइलेक्ट्रीक आयोजना निर्माण गर्दैछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS