Connect IPS
IME Life

नेप्सेमा महिला लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा महिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको चैत २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित भएको ४७ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको ४७ दशमलव ५० प्रतिशत दरले हुने ७ लाख ६२५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनकिो उक्त बोनश शेयर सूचीकृत भएसँगै सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS