IME Life
GBIME

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव २० अंकले घटेर १,८६६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोलक दर्शका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । सानिमा ग्रोथ फण्डका इकाईधनीले ८ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ७ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS